समाचार

भ्रष्टाचार गरेको अभियोगमा इन्डोनेसियाली मन्त्री दम्पतीसहित १७ जना पक्राउ

एजेन्सी, इन्डोनेसियाली एक मन्त्रीलाई समुद्री झिँगाहरुको ओसारपसार सम्बन्धी नीतिमा भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । यसै मुद्दामा मन्त्री र उनकी पत्नीसहित १७ जना पक्राउ परेका छन् । समुद्री