काठमाडौं , बेलायत निवासी दिप्ता थापाको स्वर रहेको गीत ‘यो जिन्दगी’ सार्वजनिक भएको छ। म्युजिक भिडियोसमेत बनेको गीत बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी ‘दुबसु’ ले एक समारोहबीच सार्वजनिक