प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले संघर्ष अघि बढाएको छ । सत्तारुढ दल नेकपाको प्रचण्ड–माधव नेपाल समूह र जनता समाजवादी पार्टी नेपाललाई सोमबार सानेपास्थित पार्टी मुख्यालयमा बोलाएर