समाचार

रेमिट्यान्समा उल्लेख्य वृद्धि

काठमाडौँ । चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो चार महिनामा ३३७ अर्ब ७२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको रेमिट्यान्स आप्रवाह चार महिनामा ११.२