रसुवा, रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पौने