समाचार

महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान

  मसुरीया देउखुरी दाङ । लुम्विनी प्रदेश दाङ जिल्लाको राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगको उच्च मुल्याङकन गर्दै सम्पुर्ण महिला