समाचार

लोकन्थलीमा पैदलयात्रुलाई ठक्कर दिएर सवारीसाधन फरार

भक्तपुर । लोकन्थलीबाट कोटेश्वर जाने लेनमा बुधबार मध्यराति एक जना मानिसलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ। ठक्करबाट घाइते भएका ती पुरुषको बुधबार मध्यराति नै मृत्यु भइसकेको छ। महानगरीय प्रहरी