समाचार

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

  नवलपरासी। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार ५ वटा चोरीका मोटरसाइकल सहित ५ जनालाई  पक्राउ गरेको छ । चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाइकलसहित उनीहरुलाई