समाचार

युइएफए नेसन्स लिग  क्रोएशिया र पोर्चुगल क्वाटर फाइनलमा

काठमाडौं । युइएफए नेसन्स लिगमा क्रोएशिया र पोर्चुगलले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीले नेसन्स लिगको क्वाटर फाइनलमा पनि स्थान सुरक्षित गर्न सफल भए । पहिला