समाचार

सरोकार समितिमा स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल

काठमाडौं ।संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफलभएको छ । मंगलबार सिंहदरबार स्थित समितिको सभाहलमा बसेको संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेकोसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार