काठमाडौं । नेपाल राजनीतिक तथा नागरिक स्वतन्त्रताको मामिलामा दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । फ्रिडम हाउस नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले समग्रमा ५६ अंक