काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पहिलो प्राथमिकता नियमित संसद् सञ्चालन भएको बताएका छन् । संसदीय प्रणालीको संरक्षक आफूहरु भएको भन्दै उनले संसदीय प्रणालीमा अवरोध आउनु