समाचार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन सुखद् रहन सकेन

काठमाडौं । आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन । तर उनका लागि जन्मदिन सुखद् रहन सकेन । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल