समाचार

अर्घाखाँचीमा खनाल-नेपाल एमालेको जिल्ला अध्यक्षमा राम बहादुर चौहान

सन्धिखर्क, अर्घाखाँची  । नेकपा एमाले खनाल नेपाल पक्षको  केन्द्रिय कमिटिको  निर्णय अनुरुप अर्घाखाँची जिल्ला कमिटिको अध्यक्षमा जिल्ला कमिटी सचिव राम बहादुर चौहान मनोनयन भएका हुन् । नव मनोनित अध्यक्ष चौहानले