समाचार

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिनुभएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा पर्ने देखेपछि