समाचार

तिलोत्तमामा सबै विद्यालय बन्द 

बुटवल।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रका सबै विद्यालय बन्द गरेको छ। कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र थप जटिलता ल्याउन सक्ने भएकाले विद्यालय, कलेज, होस्टल, ट्युसन सेन्टरहरु बन्द गर्ने नगर