समाचार

कर्णाली स्वास्थ्य प्रतिष्ठानमाआन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

काठमार्डौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित बनेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा