समाचार

कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाको उपस्थितिमा माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाका मेयर र वडाध्यक्षका उम्मेदवारहरुले चुनावी