समाचार

प्रधानमन्त्री ओलीले पुनः सपथ लिनुपर्ने मागसहित कानून व्यवसायीहरु सर्वोच्चमा

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका छन् । वरिष्ठ अधिवक्ता चन्द्राकान्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र