काठमाडौं । चौधरी ग्रुपको नवलपुरस्थित बियर प्लान्टमा आगलागी भएको छ ।बिहान साढे ८ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको