कठमाण्डौ। सर्जिकल भवनमा ५० वटा अक्सिजनसहित बेड तयार, सातजना बिरामीको उपचार हुँदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्जिकल भवनमा बुधबारदेखि कोभिड बिरामीको उपचार सुरु गरेको छ । सय बेड क्षमतामा