समाचार

स्थानीय निर्वाचनमा उपमेयरमा जम्मा ९९ मत पाएकी गुरुङ्ग राज्यमन्त्री नियुक्त

काठमाडौं । विगत चार वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भारी मत अन्तरले उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छिन्। टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया