काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । खाली रहेको मन्त्रालयमा सात मन्त्री तथा एक राज्यमन्त्रीले आजै शपथ लिने कार्यक्रम तय भएको नेकपा (एमाले)