मुख्य समाचार

उच्चस्तरीय समिति बैठकको निष्कर्षः लकडाउन बढाउन सरकारलाई सिफारिस

काठमाडौं , उच्चस्तरीय समन्वय समितिले लक डाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समिति बैठकले लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने