काठमाडौं । आज बस्ने भनेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण बारे छलफल गर्न बिहान ११ बजे