मुख्य समाचार

सीताको स्वास्थ्य बुझ्‍न प्रचण्डलाई ओलीको फोन

  प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामी भएर अस्पताल भर्ना भएकी सीता दाहालको अवस्था बुझ्‍न दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार साँझ फोन गरेका छन्। संसद विघटनको १० दिनपछि