मुख्य समाचार

वैशाखमा कुनै पनि हालतमा चुनाव हुदैनः रामनारायण बिडारी

काठमाडौं, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले लहड र मुख्र्याइँका कारण प्रतिनिधि सभा विघटन भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बिडारीले संसदमा अविश्वासको प्रस्ताव