मुख्य समाचार

विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

काठमाण्डाै। सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक