मुख्य समाचार

घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति

सर्लाही। सर्लाहीको धनकौल गाउँपालिका-५ छठियाघाटमा बुधबार राती एक घरमा आगलागी हुँदा करिब १२ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्थानीय विलास महतोको काठको दुईतल्ले