मुख्य समाचार

जगदुल्ला गाउँपालिकाकी वडा सदस्यको मृत्यु

डोल्पा। डोल्पामा रुखले च्यापेर गाउँपालिकाकी वडा सदस्यको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको