डोटी । डोटीमा नेकपा एमालेको ओली र माधव नेपाल पक्षकाे छुट्टाछ्ट्टै कार्यलय स्थापना भएकाे छ । ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ ।