जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पाँच जना प्रदेश सांसद नेकपा एमालेमा जाने तयारी गरेका छन्। प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकोमा पाँच जना एमालेमा जाने