मुख्य समाचार

प्रदूषणका कारण पाँच दिनदेखि उडान प्रभावित

काठमाडौं । पाँच दिनदेखि आन्तरिक उडानमा समस्या आएको छ । मौसम खराबीका कारण प्रदूषणको तह बढेपछि काठमाडौं विमानस्थलमा उडान–अवतरणमा समस्या आएको हो ।विमानस्थलका अनुसार गत शुक्रबारदेखि प्रभावित भएको आन्तरिक उडानमा