काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको स्पस्ट पारेका छन्।शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले मुलुकलाई निकास दिनका