मुख्य समाचार

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, काठमाडौं दिल्ली सातामा १० उडान हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने