मुख्य समाचार

प्राधिकरणका कार्यकारी प्रमुख कुलमानविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । विधुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्ति खारेज मुद्दाको सुनुवाइ स्थगित भएको छ। शुक्रबारको सुनुवाइ स्थगित भएको अदालत प्रशासनले जनाएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा