मुख्य समाचार

१७ हजार बढी विषयगत शिक्षकको लागि विज्ञापन खुलाउने तयारी, कहिले खुलाउने तयारी हुँदै छ त ?

काठमाडौं । शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका