मुख्य समाचार

प्रधानन्यायाधीश जबराले अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेका छन् । आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन