मुख्य समाचार

हराइरहेको तारा एयरको विमान यस्तो दुर्घटनाग्रस्त अवस्थामा भेटियो (फोटोसहित)

पोखराबाट जोमसोमका लागि उडान भरेको र आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले