मुख्य समाचार

सरकारले सबै जिम्मा लिन्छ: राजेन्द्रप्रसाद लिङ्देन

सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि  सुरू