शक्तिशाली भूकम्पमा परी टर्कीमा ३ हजार ५ सय जनाको मृत्यु भएको छ। सोमबार टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।