राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका ८ दलले थप तीन दलको समर्थन पाउने दाबी गरेका छन् । ८ दलनिकट राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदको अभिमुखीकरण कार्यक्रमपछि नेताहरूले संविधानप्रति प्रतिबद्ध उम्मेदवारको रूपमा