मुख्य समाचार

नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिवद्धता

नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई मंगलबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान