काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैङ्कका नीति तय गरिने बताउनु भएको छ । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता