काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीको चुनाव चिह्नप्रति कटाक्ष गरेका छन् । मंगलबार (मंसिर १६) पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा