मुख्य समाचार

दोस्रो वर्ष पनि नेपालले पायो ‘बीबी माइनस’ क्रेडिट रेटिङ

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई ‘बीबी माइनस’ क्रेडिट रेटिङ दिएको छ । फिचले नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ दिएको हो । गत कात्तिक १८ गतेदेखि