सहरी विकासमन्त्री कुलमान घिसिङले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कमजोरी सुधार भइरहेको अवस्थामा बन्चरेडाडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न आग्रह गरेकै भोलिपल्ट स्थानीयले फेरि फोहोर रोकेका छन् । मन्त्री घिसिङसँग