काठमाडौं,१७ कात्तिक । टी–२० विश्वकप छनोटको निर्णायक खेलमा आशिफ शेखले अर्धशतक बनाएका छन् । छनोट खेलको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफले महत्वपूर्ण अर्धशतक बनाएका हुन् उनले