काठमाडौं, २३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पछि प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका छन् । नेता