मुख्य समाचार

यी वकिलहरुले गरिरेका छन् सन्दीपको पक्षमा बहस

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ । बिहान साढे १० बजेबाट बहस सुरू भएको अदालत स्रोतले जनाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासबाट